नियम ४१
व्यवसायजन्य रोग वा दुर्घटनाको जाँचबुझ
: (१) ऐको दफा ३५ बमोजिम व्यवसायजन्य रोग वा दुर्घटनाको सूचना प्राप्त भएपछि श्रम कार्यालयले सो सम्बन्धमा छानवीन तथा जाँचबुझ गर्न आवश्यक परेमा जाँचबुझ अधिकारी तोक्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम तोकिएको जाँचबुझ अधिकारीको काम कर्तव्य देहायबमोजिम हुनेछ :
(क) घटनास्थल वा सम्बन्धित व्यक्तिसँग आवश्यक विवरण बुझ्ने, आवश्यक प्रमाण संकलन गर्ने, सम्बन्धित व्यक्तिसँग आवश्यक विवरण बुझ्ने
आवश्यक प्रमाण संकलन गर्ने, सम्बन्धित कागजात पेश गर्न लगाउने बयान लिने आदि ।
(ख) खण्ड (क) बमोजिम छानवीन गरी श्रम कार्यालयद्धारा तोकिएको अवधिभित्र श्रम कार्यालय समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ ।